Sep 17 2024 | २०८१, असोज १ गते

बालुवाटार बैठकपछि प्रधानमन्त्री दाहाल गए राष्ट्रपति कार्यालय

बालुवाटार बैठकपछि प्रधानमन्त्री दाहाल गए राष्ट्रपति कार्यालय

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
  • बालुवाटार बैठकपछि प्रधानमन्त्री दाहाल गए राष्ट्रपति कार्यालय

    काठमाडौँ । नयाँ समीकरण बनेपछि त्यसको जानकारी र मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय गएका छन् । बालुवाटारमा एमाले, माओवादी र रास्वापा नेताहरूबीच छलफल भएको थियो । छलफलपछि उनी शीलत निवासतर्फ लागेका हुन् ।

    images
    images

    नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद्मा एमाले, माओवादी, रास्वपा, जसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेट्ने तयारी छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार