Sep 17 2024 | २०८१, असोज १ गते

हामी अलिक नयाँ ढंगले जान खोजिरहेका छौं : अध्यक्ष ओली

हामी अलिक नयाँ ढंगले जान खोजिरहेका छौं : अध्यक्ष ओली

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
  • हामी अलिक नयाँ ढंगले जान खोजिरहेका छौं : अध्यक्ष ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू नयाँ ढंगले अगाडि बढ्न खोजिरहेको बताएका छन् । सोमबार पार्टी निकट मजदुरहरूको संगठन जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता समीकरणमा भएको फेरबदलले देश भताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने विश्वास व्यक्त गरे ।

    images
    images

     'हामी अलिक नयाँ ढंगले जान खोजिरहेका छौं। आजको राजनीति छिटोछिटो परिवर्तन हुँदै गरेको छ,'उनले भने, 'हेरौं कत्तिको प्रभावकारी ढंगले अगाडि बढ्छ । आंशिकरूपले भए पनि देशको भताभुंग बिग्रिएको छ, त्यसबाट सकारात्मक बाटोतर्फ अगाडि बढ्छ भन्ने विश्वास मैले लिएको छु ।' एमाले निर्णायक शक्ति भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार