Sep 17 2024 | २०८१, असोज १ गते

गठबन्धनमा सामेल हुनेबारे जसपाले अझै निर्णय लिन सकेन

गठबन्धनमा सामेल हुनेबारे जसपाले अझै निर्णय लिन सकेन

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २३ २०८०
  • गठबन्धनमा सामेल हुनेबारे जसपाले अझै निर्णय लिन सकेन

    काठमाडौँ । नयाँ गठबन्धनमा सामेल हुनेबारे जनता समाजवादी पार्टी (जसपा) अनिर्णीत भएको छ ।

    images
    images

    बुधबार बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले गठबन्धनबारे निर्णय लिन नसकेको महासचिव मनीषकुमार सुमनले जानकारी दिए।

    बैठकमा सहभागी नेताहरुले आआफ्नो भनाई राखेको र गठबन्धनबारे निर्णय नभएको उनको भनाई छ । प्रतिनिधि सभामा जसपाको १२ सिट छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार