Sep 17 2024 | २०८१, असोज १ गते

रास्वपाबाट मन्त्रीमा चार जनाको नाम सिफारिस

रास्वपाबाट मन्त्रीमा चार जनाको नाम सिफारिस

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २३ २०८०
  • रास्वपाबाट मन्त्रीमा चार जनाको नाम सिफारिस

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषदमा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ । 

    images
    images

    सो पार्टीको आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्रीमा पठाउने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार