Sep 17 2024 | २०८१, असोज १ गते

प्रचण्ड नेतृत्वको सरकारमा एमालेको अधिकांश पुस १० कै मन्त्रीमा दोहोरिए

प्रचण्ड नेतृत्वको सरकारमा एमालेको अधिकांश पुस १० कै मन्त्रीमा दोहोरिए

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २३ २०८०
  • प्रचण्ड नेतृत्वको सरकारमा एमालेको अधिकांश पुस १० कै मन्त्रीमा दोहोरिए

    काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउन एमालेले पार्टीको उच्चतहमा रहेका सरकार सञ्चालनको अनुभवी ए टिमलाई छाडेर नयाँ अनुहारसहितको बि टिम तयार पारेको छ। एमालेले गत पुस १० मा गठबन्धन बन्दा छोटो समय मन्त्री भएकाहरूलाई दोहोर्याउने निर्णय गरेको छ।

    images
    images

    यस अगाडि विष्णु पौडेल अर्थमन्त्रीसहित सरकारमा सहभागी भएका थिए। यस पटक उपप्रधान तथा भौतिक मन्त्रीको रूपमा रघुवीर महासेठले सरकारमा पार्टीको नेतृत्व गर्नेछन्।

    ८ मन्त्रालय पाएको एमालेले महासेठसहित पदम गिरी, दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई पठाउने भएको छ। गिरीले विना विभागीय मन्त्रीको रूपमा शपथ लिइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार