Sep 17 2024 | २०८१, असोज १ गते

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ ।

    images
    images

    आज बसेको संसदीय दलको बैठकले सबैलाई संसद्मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो ।

    रास्वापाका २१ जना सांसद रहेका छन् । ती मध्ये अहिले ४ जना मन्त्री छन् । प्रधानमन्त्रीले बुधवार विश्वासको मत लिने तयारी गरेका छन् ।

    यता नेपाली कांग्रेसले भने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । नेकपा एसले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार