Sep 17 2024 | २०८१, असोज १ गते

जसपा संसदीय दलको बैठक बस्दै

जसपा संसदीय दलको बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
  • जसपा संसदीय दलको बैठक बस्दै

    काठमाडौँ । प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत लगायतको विषयमा निर्णय गर्नका लागि जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ ।

    images
    images

    बैठक अपराह्न ४ बजेका लागि बोलाइएको जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले बताए ।

    सत्ता गठबन्धनमा जसपा सहभागी छ भने सो पार्टीबाट अध्यक्ष उपेन्द्र यादवसहित दुई जना मन्त्री बनेका छन् । यस्तै प्रधानमन्त्री प्रचण्डले बुधबार  विश्वासको मत लिँदैछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार