Sep 17 2024 | २०८१, असोज १ गते

हामी गठबन्धनलाई निरन्तरता दिने पक्षमा थियौं, प्रचण्डको आसय नै गलत : कांग्रेस प्रवक्ता महत

हामी गठबन्धनलाई निरन्तरता दिने पक्षमा थियौं, प्रचण्डको आसय नै गलत : कांग्रेस प्रवक्ता महत

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
  • हामी गठबन्धनलाई निरन्तरता दिने पक्षमा थियौं, प्रचण्डको आसय नै गलत : कांग्रेस प्रवक्ता महत

    काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गरेको निष्कर्ष निकालेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गरेर प्रचण्डले राजनीतिक बेइमानी गरेको बताए ।

    images
    images

    उनले भने, ‘महासमिति बैठकमा आएका धारणा, दस्तावेजमा उल्लेखित विषय, कोशीका कुरा उल्लेख गर्नुभएको छ । उहाँले म त एभ्रेज उपलब्धिबाट सन्तुष्ट छैन । धेरै उपलब्धि हासिल गर्थे भन्ने उहाँको कुरामा कुनै आधार छैन । उहाँले जे गर्नुभयो, सोचीसम्झी निर्वाचनपछि पनि तीन पटक गठबन्धन परिवर्तन गर्नुभएको छ । उहाँको यो प्रवृत्तिजन्य निर्णय र कुनै आसयबाट भएको छ भन्ने कुरामा अब दुई मत रहेन ।’ महासमिति बैठकले गठबन्धनलाई सुदृढताका साथ अघि बढाउने निर्णय गरेको भए पनि प्रचण्डले राजनीतिक बेइमानी गरेको प्रवक्ता महतले आरोप लगाए ।

    बैठकमा उठेका विषय महत्वपूर्ण नहुने भएकाले गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरु रहे पनि सफल नभएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार