Sep 17 2024 | २०८१, असोज १ गते

कोसी सरकार जोगाउन कांग्रेस नेताहरू आन्तरिक छलफलमा

कोसी सरकार जोगाउन कांग्रेस नेताहरू आन्तरिक छलफलमा

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १ २०८०
  • कोसी सरकार जोगाउन कांग्रेस नेताहरू आन्तरिक छलफलमा

    काठमाडौंँ । कोशी प्रदेश सरकार जोगाउन नेपाली कांग्रेस जुटेको छ । कांग्रेसका मुख्यमन्त्री रहेको प्रदेश सरकार कसरी जोगाउने भन्नेबारे बिहीबार बिहान पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा शीर्ष नेताहरूबिच छलफल भएको छ ।

    images
    images

    ‘कोशी सरकारबारे छलफल भएको हो । जोगाउन लाग्नु स्वाभाविक हो’ पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले भने । नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी सरकार सङ्कटमा परेको अनुमान गरिएको छ । त्यसबारे देउवा निवासमा पार्टी उपसभापतिहरु, महामन्त्रीहरू, प्रमुख सचेतक र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीबिच छलफल भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार