images

Jul 27 2024 | २०८१, साउन १२ गते

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते बस्ने

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत १८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत १८ २०८०
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते बस्ने

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत  २० गते बस्ने भएको छ ।

    images

    सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार