images

May 03 2024 | २०८१, वैशाख २१ गते

धादिङमा मालवाहक ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु,९ जना घाइते

धादिङमा मालवाहक ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु,९ जना घाइते

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २ २०८१
  • धादिङमा मालवाहक ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु,९ जना घाइते

    धादिङ । धादिङको निलकण्ठमा मालवाहक ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।  

    images
    images

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतबार बिहान नौ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

    रासायनिक मल बोकेर पतेनी बेँसीतिर जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लगिएको छ। दुर्घटनाको विस्तृत विवरणा आउँन बाँकी छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट