images

May 03 2024 | २०८१, वैशाख २१ गते

पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट 

पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
  • पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट 

    काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

    images
    images

    नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।  कुशल भुर्तेललाई यूएईका बलर जुनैद सिद्धकीले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराएका हुन् । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट