Sep 08 2024 | २०८१, भदौ २३ गते

अस्मिता अधिकारी र महेश काफ्लेले गरे इन्गेजमेन्ट

अस्मिता अधिकारी र महेश काफ्लेले गरे इन्गेजमेन्ट

एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
  • अस्मिता अधिकारी र महेश काफ्लेले गरे इन्गेजमेन्ट

    गायिका अस्मिता अधिकारीले गायक महेश काफ्लेसँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरूले दुबईमा इन्गेजमेन्ट गरेका हुन् ।  

    images
    images

    केहीसमयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले दुबईको बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको महेशले आफ्नो फेसबुकबाट जानकारी दिएका छन् ।

    महेशले अस्मितालाई औंठी लगाइदिएका थिए । उनीहरुले आफूहरु प्रेम सम्बन्धनमा रहेको स्वीकार  गरेका थिएनन् । उनीहरु दुबैजना अहिलेको चर्चित गायक गायिका हुन् । उनीहरुको दर्जनौ गीत चर्चामा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट