images

Jun 29 2024 | २०८१, असार १५ गते

सुनको भाउ ७ सय रुपैयाँले घट्यो

सुनको भाउ ७ सय रुपैयाँले घट्यो

एभरेष्ट हेडलाइन्स
बुधबार, असार १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार १२ २०८१
  • सुनको भाउ ७ सय रुपैयाँले घट्यो

    काठमाडौँ । सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । हिजो यथावत् रहेको सुनको भाउ आज सात सय रुपैयाँले घटेर तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images

    हिजो सुनको भाउ तोलाको एक लाख ४२ हजार तीन सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।   

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार