images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३ २०८१
  • तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

    दार्चुला । नेपाल–चीन सीमानाका  तिङ्कर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ । 

    images
    images
    images

    बुधबार व्यास गाउँपालिका–१ छाङ्रुका १५ र तिङ्करका १२ गरी २७ जना व्यापारी उक्त नाकाहुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । 

    चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् । कोरोनाकालदेखि बन्द रहेको तिङ्करनाका हालै खुलेको हो । नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार