Sep 17 2024 | २०८१, असोज १ गते

परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २१ २०८१
  • परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज शिष्टाचार भेट गरे ।

    images
    images

    त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार