Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

सुनको मूल्यले रेकर्ड ब्रेक, तोलामा कति पुग्यो ?

सुनको मूल्यले रेकर्ड ब्रेक, तोलामा कति पुग्यो ?

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २९ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २९ २०८१
  • सुनको मूल्यले रेकर्ड ब्रेक, तोलामा कति पुग्यो ?

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले अहिलेसम्मको सबै रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको हो ।  

    images
    images
    images

    यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो ।  

    सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो ।  यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट