Sep 19 2024 | २०८१, असोज ३ गते

हराएका वर्षका प्रकाश तामाङ्ग ‘काले’ ले पाए नागरिकता

हराएका वर्षका प्रकाश तामाङ्ग ‘काले’ ले पाए नागरिकता

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १६ २०८१
  • हराएका वर्षका प्रकाश तामाङ्ग ‘काले’ ले पाए नागरिकता

    काठमाडौँ । हराएको तीन दशकपछि परिवारको सम्पर्कमा पुगेका प्रकाश तामाङले नागरिकता पाएका छन् । युट्युब च्यानल ‘हेर्ने कथा’ मा प्रशारण भएको ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका तामाङले नागरिकता पाएका हुन् । 

    images
    images

    गोरखाको चुमभ्यालीबाट काठमाडौं हुँदै हिजो भोजपुर पुगेका प्रकाशको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।

    षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बरको नागरिकता दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार