Jan 15 2025 | २०८१, माघ २ गते

images
images

देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो (फोटोफिचर)

देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो (फोटोफिचर)

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १ २०८१
  • देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो (फोटोफिचर)

    धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रूपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर संक्रान्ति स्नान गर्ने भक्तजनको भिड लागेको छ ।

    images
    images
    images

    Untitled-1 copy.jpg

    उत्तरायण सुरु हुने दिन भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिने भएकाले बिहानदेखि यी क्षेत्रमा भक्तजनको भिड लागेको हो । सुनसरीको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र–१ चतराधामस्थित बराहक्षेत्र मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । 

    SA_NARAYANGADH_IMG_9434.jpg

    maghe1.jpg

    Untitled-1 copy.jpg

    Untitled-1 copy.jpg

    Untitled-1 copy.jpg

    Untitled-1 copy.jpg

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट