Sep 19 2024 | २०८१, असोज ३ गते

डिशहोमको ईन्टरनेटमा ''खुशीको Celebration"  

डिशहोमको ईन्टरनेटमा ''खुशीको Celebration"  

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २ २०८१
  • डिशहोमको ईन्टरनेटमा ''खुशीको Celebration"  

    डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि ''खुशीको Celebration"   योजना घोषणा गरेको छ ।

    images
    images

    डिशहोम इन्टरनेटको गुणस्तरिय सेवा प्रयोग गरि संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउनको लागि डिशहोमले ''खुशीको Celebration"  योजना अन्तर्गत २०० तथा ३०० एमबिपिएस को बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरुलाई प्रदान गर्न लागेको हो ।

    यस ''खुशीको Celebration"  योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाई वा हट लाईन नं। ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्नेछ । स्थापनाको छोटो अवधिमै साँढे तीनलाख बढी ग्राहकहरुलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिशहोमको इन्टरनेट ग्राहकहरुको प्रमुख रोजाईमा पर्ने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट