Sep 20 2024 | २०८१, असोज ४ गते

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ४ २०८१
  • सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ  । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो । 

    images
    images

    यसअघि विहिबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार