images

Oct 05 2024 | २०८१, असोज १९ गते

सहकारी प्रबर्द्धन कोषमा रकम जम्मा गर्न महानगरको सूचना 

सहकारी प्रबर्द्धन कोषमा रकम जम्मा गर्न महानगरको सूचना 

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १४ २०८१
  • सहकारी प्रबर्द्धन कोषमा रकम जम्मा गर्न महानगरको सूचना 

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर सहकारी प्रवर्धन कोषमा रकम जम्मा गर्न सोमबार एक सूचना जारी गरेको छ । महानगरको कार्यभित्र रहेका सहकारी संस्थानहरूको प्रवर्धन तथा संस्थागत विकासका लागि उक्त कोषमा रकम जम्मा सूचित गरिएको हो ।

    images
    images
    images

    काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा (४९)को उपदफा (१) र सहकारी नियमावली, २०८० को नियमले गरेको व्यवस्थाअनुसार महानगरले सहकारी संस्थालाई सो कोषमा रकम जम्मा गर्न सूचित गरेको हो ।

    उक्त नियमको (१८) उपनियम (१) अनुसार संस्थाले सहकारी व्यवसायको प्रवर्धन गर्नका लागि ऐनको दफा (४७) बमोजिम जगेडा कोषमा सोही दफाको उपदफा (२) को खण्ड (क) बमोजिमको रकम छुट्याई बाँकी रहेको रकमको शून्य दशमलव पाँच प्रतिशत (जगेडा कोषको) ले हुन आउने रकम महानगरको उक्त कोषमा वार्षिक रूपमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

    l-1727670990.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट