images

Oct 05 2024 | २०८१, असोज १९ गते

साफ महिला च्याम्पीयनसिपको प्रसारण र मार्केटिङको लागि एन्फा र एडि रिलीजबिच सम्झौता 

साफ महिला च्याम्पीयनसिपको प्रसारण र मार्केटिङको लागि एन्फा र एडि रिलीजबिच सम्झौता 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १८ २०८१
  • साफ महिला च्याम्पीयनसिपको प्रसारण र मार्केटिङको लागि एन्फा र एडि रिलीजबिच सम्झौता 

    काठमाडौँ । यही कात्तीक १ गतेदेखि १४ गतेसम्म नेपालमा हुन गइरहेको साफ महिला च्याम्पीयनसिपको प्रसारण, मार्केटिङ र डिजिटल एकाधिकारका  लागि एन्फा र एडि रिलीजबिच सम्झौता भएको छ । 

    images
    images
    images

    आज शुक्रबार एन्फाका महासचिव किरण राइ र एडि रिलिजका अध्यक्ष हरि सुवेदीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रशारण , मार्केटिङ र डिजिटल एकाधिकारका लागि हस्ताक्षर भएको हो ।

    खेल दशरथ रङ्गशालामा आयोजना गरिएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट