images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

डिसहोम को इन्टरनेट कनेक्सनमा बोनस सहितको आकर्षक अफरहरू सार्वजनिक

डिसहोम को इन्टरनेट कनेक्सनमा बोनस सहितको आकर्षक अफरहरू सार्वजनिक

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १५ २०८१
  • डिसहोम को इन्टरनेट कनेक्सनमा बोनस सहितको आकर्षक अफरहरू सार्वजनिक

    DishHome ले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत, 200 Mbps र 300 Mbps का वार्षिक प्याकेजहरूमा थप ३ महिना Bonus को सुविधा उपलब्ध हुनेछ। यस अफरले ग्राहकहरूको लागि थप फाइदा प्रदान गर्दै, १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको छ।

    images
    images
    images

    यसको अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता Lucky Draw मा सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन्। हप्तामा १२ भाग्यशाली विजेताहरूले DHi Home Appliances का सामानहरू, Itel A60s Smartphone, MiVi DuoPods T20 Earbuds, र DishHome 4K Streamer जस्ता उपहारहरू जित्न सक्नेछन्।

    यति मात्र होइन, Bumper Lucky Draw अन्तर्गत एक भाग्यशाली विजेताले DHi Home Appliances को Front Load Washing Machine जित्न सक्नेछन्। यसले गर्दा ग्राहकहरूका लागि यो अफर थप रोमाञ्चक बनेको छ।

    DishHome ले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ। DHi Home Appliances का सामानहरूमा ४०% सम्मको छुट, MiVi DuoPods मा ५४% सम्मको छुट, र FireBoltt Smart Watch मा ७०% सम्मको विशेष छुट प्राप्त गर्न सकिन्छ।

    यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले DishHome Internet को ३ महिने वा सो भन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ। नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू Lucky Draw मा सहभागी हुन पाउनेछन्।

    DishHome ले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको हो। आजै आफ्नो नजिकको DishHome Dealer सँग सम्पर्क गरेर वा ०१-५९७०३६५ मा फोन गरी यी अफरहरूको लाभ उठाउन सकिनेछ।

     

    DishHome को यो खुशीको Celebration अफरले सबैलाई इन्टरनेट कनेक्सनसँगै उपहारहरूको अनुभूति गराउँदै खुसीयाली थप्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट