images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक 

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक 

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक ५ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक ५ २०८१
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक 

    ‍काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार अपरान्ह सवा ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो। 

    images
    images
    images

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट