images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

itel चाडपर्वको धमाका अफर : उपहार पाउन केही खरिद गर्नै नपर्ने

itel चाडपर्वको धमाका अफर : उपहार पाउन केही खरिद गर्नै नपर्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक ६ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक ६ २०८१
  • itel चाडपर्वको धमाका अफर : उपहार पाउन केही खरिद गर्नै नपर्ने

    नेपालको अग्रणी मोबाइल ब्राण्ड आइटेलले चाडपर्वलाई लक्षित गर्दै बजारमा प्रचलित योजनाहरु भन्दा विशेष योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले विभिन्न आकर्षक उपहारहरु जित्न सक्नेछन्। उचित मूल्यमा नै अत्याधुनिक फिचर्स भएका स्मार्ट फोन बिक्री गर्ने पहिचान बनाएको आइटेल मोबाइलले अरु भन्दा भिन्न र विशेष ”चाडपर्वको धमाका अफर, बम्परमा थाइल्याण्डको सफर” नामक अफर सार्वजनिक गरेको हो। 
     
    यस अफरमा नेपालमा भएका सबैले भाग लिन पाउनेछन्  र भाग लिन केहि झन्झटिलो प्रक्रिया पूरा गर्नु पर्ने छैन। सबैले आफुले चलाइरेहेको जुन सुकै स्मार्ट फोनबाट मात्र एक एसएमएस गरेर विभिन्न आकर्षक उपहार जस्तै ५ जनालाई आइटेल ब्रान्डको A60s स्मार्ट फोन, १० जनालाई आइटेल ब्रान्डको नेक ब्याण्ड  र बम्परमा एक ग्राहकले थाईल्याण्ड भ्रमण गर्ने मौका पाउनेछन् । उत्कृष्ट गुणस्तरका स्मार्टफोनहरू उपलब्ध गराई पहिले नै परिचित ब्रान्ड बनेको आइटेलले यस अफर मार्फत उपभोक्ताहरूसँग गहिरो सम्बन्ध निर्माण गर्ने प्रयास गरिरहेको छ। बजारमा महँगो खरिद गर्दा साना उपहार पाइने बेलामा, आइटेल ब्रान्डको सरल र पहुँचयोग्य अफरले सम्पूर्ण उपभोक्ताहरु बीच नयाँ किसिमको अवसर प्रदान गरिरहेको छ। 
     
    यो अभियान किन विशेष छ ?
    ●    नेपालमा भएका जोकोही सहभागी हुन सक्ने।
    ●    आकर्षक पुरस्कारहरू: थाइल्याण्डको  भ्रमण गर्ने अवसर , स्मार्टफोनहरू र नेकब्यान्डहरू  जित्ने मौकाको साथ, यो अभियानले चाडपर्वको मौसममा उत्साह थप्छ।

    ●    समावेशी र सरल :  सरल सहभागिता प्रक्रिया र सबैजना सहभागी हुन सकिने। 
     
    सहभागी हुने तरिका
    ●    आफ्नो मोबाइलमा itel<space> आफ्नो नाम  टाइप गरी ३४००१ मा पठाउनुहोस्।
    ●    सहभागी हुने अन्तिम मिति २४ कार्तिक सम्म रहेको छ। 
    ●    बिजेता घोषणा ३० कार्तिकमा गरिने छ ।

    images
    images
    images

    आइटेलको यस विशेष अफरमा विभिन्न आकर्षक उपहार जित्ने मौका नगुमाउनुहोस्। आइटेलको स्मार्ट फोनमा १०० दिन रीप्लेस्मेन्ट वारेन्टी र १२ महिना वारेन्टी पाउनु हुने छ। |  यस आइटेल ब्रान्डको नेपालका लागि मात्र आधिकारिक विक्रेता Mahalaxmi Mobiles Pvt. Ltd. रहेको छ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट