Jan 04 2025 | २०८१, पुस २० गते

images
images

नवनियुक्त पाँच राजदूतद्वारा पद तथा गोपनीयताको शपथ

नवनियुक्त पाँच राजदूतद्वारा पद तथा गोपनीयताको शपथ

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १७ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १७ २०८१
  • नवनियुक्त पाँच राजदूतद्वारा पद तथा गोपनीयताको शपथ

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images
    images
    images

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित  कार्यक्रममा उनले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतलाई शपथ गराएका हुन्।

    राजदूत प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज  राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट