Feb 22 2025 | २०८१, फागुन १० गते

images
images

जलविद्युत कम्पनीको आईपीओ रोक्नु दुखद : कुलमान घिसिङ

जलविद्युत कम्पनीको आईपीओ रोक्नु दुखद : कुलमान घिसिङ

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन ६ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन ६ २०८१
  • जलविद्युत कम्पनीको आईपीओ रोक्नु दुखद :  कुलमान घिसिङ

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजनाको आईपीओ रोकिनु दुखद् भएको बताएका छन् ।

    images
    images

    नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत आयोजना स् लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै घिसिङले  सर्वसाधारणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संभव भएको बताएका छन् ।  

    हाल नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका आयोजनाको विद्युत् खरिद विक्री सम्झौता (पिपिए) गरेको घिसिङले बताए । 

    उनले नेपालको विद्युत् उत्पादन क्षमता ३५ सय मेगावाट पुगे पनि मौसम परिवर्तनले पानीको बहाव घट्दा हिउँदमा  ११ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको पनि बताए । २८ हजार ५०० मेगावाट विद्युत् पुर्‍याउनकोलागि विद्युत् प्राधिकरण त्यो भन्दा २० प्रतिशत थप पिपिए खोल्ने पक्षमा रहेको घिसिङले बताए । 

    हाल पिपिए भएका सबै परियोजना विविध कारणले निर्माणको चरणमा जान नसकेकाले पनि प्राधिकरणले थप पीपीए खोली नहालेको उनको भनाई थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट