Feb 22 2025 | २०८१, फागुन १० गते

images
images

नेपाल फाइनलमा, टेक्नोद्वारा नेपाली महिला फुटबल हिरोहरूको प्रशंसा र बधाई

नेपाल फाइनलमा, टेक्नोद्वारा नेपाली महिला फुटबल हिरोहरूको प्रशंसा र बधाई

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ९ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ९ २०८१
  • नेपाल फाइनलमा, टेक्नोद्वारा नेपाली महिला फुटबल हिरोहरूको प्रशंसा र बधाई

    काठमाडौँ । नेपाली महिला फुटबल टीमले दशरथ रंगशालामा भएको चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको सेमी फाइनलमा लेबनानलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । सावित्रा भण्डारी ‘साम्बा’ले ४२औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीको दृढ संकल्प र लचकता झल्काउँदै जित दिलाएकी थिइन्।

    images
    images

    विश्वको अग्रणी ब्रान्ड टेक्नोले, टीमप्रति गर्व गर्दै उनीहरूको अविश्वसनीय प्रदर्शनको लागि हार्दिक बधाई दिएको छ । म्यानमारविरुद्धको फाइनलको तयारीमा रहेको नेपाल महिला फुटबल टीमलाई हौसला प्रदान गर्दै सधैँ  साथमा उभिन टेक्नो प्रतिबद्ध रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट