Feb 22 2025 | २०८१, फागुन १० गते

images
images

एक तोला सुनको मूल्य एक लाख ७० हजार

एक तोला सुनको मूल्य एक लाख ७० हजार

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ९ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ९ २०८१
  • एक तोला सुनको मूल्य एक लाख ७० हजार

    काठमाडौँ । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ ।

    images
    images

    बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० मा किनबेच हुनेछ ।

    आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट