Sep 16 2026 | २०८३, भदौ ३१ गते

बेगानी ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख सहयोग

बेगानी ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख सहयोग

रु. १ करोड ११ लाख सहयोग

बिहीबार , भदौ २५ २०८३
बिहीबार , भदौ २५ २०८३
  • बेगानी ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख सहयोग

    काठमाडौं। राष्ट्रलाई आवश्यक परेको कठिन समयमा सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै बेगानी ग्रुपले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख सहयोग प्रदान गरेको छ।

    नेपालमा विविध क्षेत्रमा क्रियाशील बेगानी ग्रुपअन्तर्गत , नन्दन घिउ एण्ड आयल इन्डस्ट्रिज प्रा. लि.
    केबीएसएएम एल्युमिनियम इन्डस्ट्रिज लि.
    गणपति ज्वेलर्स नेपाल प्रा. लि.
    टी.बी.जी. नेपाल एजुकेसन कन्सल्टेन्सी प्रा. लि.
    दुबाल इन्डस्ट्रिज प्रा. लि.
    एस्ट्रियोनिक्स म्यानेजमेन्ट प्रा. लि. लगायतका कम्पनी संचालित छन्।

    बेगानी ग्रुप गुणस्तर, विश्वास र उत्कृष्टताप्रतिको दृढ प्रतिबद्धताका लागि नेपालमा परिचित छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार