Sep 20 2024 | २०८१, असोज ४ गते

नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त

नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज १८ २०८०
  • नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा मुलुकको विकास निर्माणका लागि ठोस उपलब्धि नभएको टिप्पणी गरेका छन्।

    images
    images

    प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा उनले चीनको बेल्ट एण्ड इनिसिएटिभ (बिआरआई)परियोजनाबाट नेपालले विकास पूर्वाधारमा लाभ लिन सक्ने मौका गुमेको आरोप लगाए ।

    नेपालले दुई ठूला छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्ने उनको भनाइ थियो । सरकारले चीनसँग यसअघि भएका सहमति पनि कार्यान्वयन गर्न नसकेको सांसद पन्तले उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट