Sep 20 2024 | २०८१, असोज ४ गते

एमाले उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत् नेतृत्व

एमाले उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत् नेतृत्व

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २१ २०८०
  • एमाले उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत् नेतृत्व

    काठमाडौँ । नेकपा (एमाले) को उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत् नेतृत्व चयन भएको छ । कमिटीको प्रथम अधिवेशनले सर्वसम्मतरुपमा ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

    images
    images

    अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि प्रेमकुमार पराजुली निर्विरोध अध्यक्षतामा निर्वाचित भएका निर्वाचन कमिटीले जनाएको छ । 

    कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल, उपसचिवमा उर्मिला सुनुवार र जीतेन्द्र श्रेष्ठ निर्वाचित भएकी छन् । पूर्व निर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन सम्पन्न भएको हो । 

    अधिवेशनको यही असोज १९ गते  एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट