Sep 20 2024 | २०८१, असोज ४ गते

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १२ २०८०
  • प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ ।

    images
    images

    बैठकमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाका बारेमा छलफल हुने र प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाको काम आजैदेखि सुरू हुने स्रोतले जनाएको छ । प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि चुस्तदुरुस्त सरकारी संरचना बनाइने र त्यसको सुरूवात प्रधानमन्त्री कार्यालयबाटै गर्ने बताएका थिए।

    यस्तै बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट