Sep 20 2024 | २०८१, असोज ४ गते

एमाले प्रदेश कमिटी पदाधिकारीको भेला आज

एमाले प्रदेश कमिटी पदाधिकारीको भेला आज

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
  • एमाले प्रदेश कमिटी पदाधिकारीको भेला आज

    काठमाडौं । नेकपा एमाले प्रदेश प्रदेश कमिटी भेला आज हुने भएको छ। आज विहान ११ बजे सुरु हुने भेलामा ९ वटा प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायततको सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए। 

    images
    images

    भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा परीक्षण दिइने छ। भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अधिकारीले बताए। 

    केन्द्रीय पदाधिकारीले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण दिने एमालेले जनाएको छ। भेला आजै सकिने छ। त्यसका लागि प्रदेश पदाधिकारी काठमाडौं आइसकेका छन्। आज विहान उनीहरु अध्यक्ष ओली निवास बालकोट पुगेर सामूहीक भेट गरेका छन्। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट