Sep 20 2024 | २०८१, असोज ४ गते

रास्वपाले स्वास्थ्य नीति कार्यशाला सञ्चालन गर्दै

रास्वपाले स्वास्थ्य नीति कार्यशाला सञ्चालन गर्दै

एभरेष्ट हेडलाइन्स
शनिबार, पुस २१ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, पुस २१ २०८०
  • रास्वपाले स्वास्थ्य नीति कार्यशाला सञ्चालन गर्दै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य नीति कार्यशाला सञ्चालन गर्ने भएको छ । सो पार्टीका  स्वास्थ्य विभाग प्रमुख डा.तोसिमा कार्कीको संयोजकत्वमा काठमाडौँमा स्वास्थ्य नीति कार्यशाला सञ्चालन हुने भएको हो ।

    images
    images

    शनिवार दिनभर चल्ने कार्यशालामा स्वास्थ्य विज्ञहरुको उपस्थिति रहने जनाइएको छ ।  कार्यशालाले स्वास्थ्य क्षेत्रमा भएका समस्या, समाधानको उपाय र नीतिगत सुधारका लागि आफ्नो प्रस्ताव मस्यौदा गरी पार्टीमा बुझाउने तयारी गरिएको सो पार्टीले जनाएको छ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट