Sep 20 2024 | २०८१, असोज ४ गते

कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार

कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार

एभरेष्ट हेडलाइन्स
शनिबार, पुस २१ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, पुस २१ २०८०
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार

    काठमाडौँ । आजका लागि निर्धारित सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणले आइतबार हुने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक आइतबार सोही समय र स्थानमा हुने बताए । 

    images
    images

    मुख्यसचिव पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए। उनले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट