images

Jul 27 2024 | २०८१, साउन १२ गते

निसीखोला  बस दुर्घटना  : सात जनाको मृत्यु, २० जना घाइते

निसीखोला  बस दुर्घटना  : सात जनाको मृत्यु, २० जना घाइते

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत ५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत ५ २०८०
  • निसीखोला  बस दुर्घटना  : सात जनाको मृत्यु, २० जना घाइते

    बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

    images

    बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार