Sep 20 2024 | २०८१, असोज ४ गते

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
  • सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै

    काठमाडौँ । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो एक बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।  बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।  

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट