Sep 20 2024 | २०८१, असोज ४ गते

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ९ २०८१
  • कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

    images
    images

    बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट