Sep 20 2024 | २०८१, असोज ४ गते

संसदको गतिरोध अन्त्य गर्न एकीकृत समाजवादीले पहल गर्ने

संसदको गतिरोध अन्त्य गर्न एकीकृत समाजवादीले पहल गर्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १० २०८१
  • संसदको गतिरोध अन्त्य गर्न एकीकृत समाजवादीले पहल गर्ने

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टीको सचिवालय बैठकले गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने लगायतसँग छलफल गर्ने निर्णय गरेको हो।

    images
    images

    सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ। 

    प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन र सडकबाट सकारलाई दबाब दिने तयारी गरेको छ। बुधबार पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक राखेर सडक आन्दोलनमा जाने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट