Sep 20 2024 | २०८१, असोज ४ गते

सरकार सहकारी ठगहरुलाई जोगाउन लाग्यो :  चित्रबहादुर केसी 

सरकार सहकारी ठगहरुलाई जोगाउन लाग्यो :  चित्रबहादुर केसी 

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
  • सरकार सहकारी ठगहरुलाई जोगाउन लाग्यो :  चित्रबहादुर केसी 

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले वर्तमान सरकारले सहकारी ठगहरुलाई जोगाउने काम गरेको आरोप लगाएका छन् ।

    images
    images

    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद केसीले भने– ‘सभामुख महोदय, सहकारीमा ठगेर मुलुकलाई यत्रो बर्वाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारण सत्ताधारीको यो जुन दुदर्शा छ । यसमा राष्ट्रिय जनमोर्चाले यो नीति तथा कार्यक्रमलाई समर्थन गर्दैन, विरोध गर्दछ ।’ 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट