Sep 20 2024 | २०८१, असोज ४ गते

गृहमन्त्रीविरुद्ध सदनलगत्तै सडक प्रदर्शनमा उत्रिए कांग्रेस सांसद (फोटोफिचर)

गृहमन्त्रीविरुद्ध सदनलगत्तै सडक प्रदर्शनमा उत्रिए कांग्रेस सांसद (फोटोफिचर)

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
  • गृहमन्त्रीविरुद्ध सदनलगत्तै सडक प्रदर्शनमा उत्रिए कांग्रेस सांसद (फोटोफिचर)

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडक संघर्षमा उत्रिएको छ ।

    images
    images

    Untitled-1 copy.jpg

    आज आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । उक्त कार्यक्रममा केही शीर्ष नेताहरु पनि जाने बताइएको छ ।

    Untitled-1 copy.jpg

    राष्ट्रिय सभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने प्रदर्शनस्थलमा पुगिसकेका छन् । गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानविन हुनुपर्ने र पाटपोर्टको विषय पनि छानविनको दायरामा आउनुपर्ने उनीहरुको माग छ ।

     

    Untitled-1 copy.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट