शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि छुट्याइयो २ खर्ब ३ अर्ब ६६ करोड
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि छुट्याइयो २ खर्ब ३ अर्ब ६६ करोड
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।