Sep 19 2024 | २०८१, असोज ३ गते

माओवादी दलको बैठक सिंहदरबारमा, सरकारका कामको समीक्षा हुँदै

माओवादी दलको बैठक सिंहदरबारमा, सरकारका कामको समीक्षा हुँदै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १८ २०८१
  • माओवादी दलको बैठक सिंहदरबारमा, सरकारका कामको समीक्षा हुँदै

    काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ ।

    images
    images

    सिंहदरबारस्थित माओवादी केन्द्र संसंसदीय दलको कार्यालयमा बैठक बसेको हो । बैठकमा संसद्‍मा पार्टीको भूमिका, आगामी आर्थिक वर्षको बजेट र सरकारबारेका  तथा समसामयिक विषयमा कुराकानी भइरहेको छ ।

    बैठकमा संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थबारे ब्रिफिङ गर्दैछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट