Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २० २०८१
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

    images
    images

    सिंहदरबारमा भएको भेट समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको बताइएको छ ।

    सदनमा आजदेखि सुरू बजेटमाथिको छलफल, मधेसमा नयाँ सरकारसँगै जनमत, लोसपालगायतका दललाई गठबन्धनमा सँगै लैजाने विषयमा पनि छलफल भएको बताइन्छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट