images

Jun 26 2024 | २०८१, असार १२ गते

तोलामा  एक हजार छ सयले बढ्यो सुनको मूल्य

तोलामा  एक हजार छ सयले बढ्यो सुनको मूल्य

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २ २०८१
  • तोलामा  एक हजार छ सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।

    images
    images

    तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४२ हजार एक सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ ।

    चाँदी शुक्रबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार