Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभा बैठक बस्दै,के छन् एजेण्डा ?

प्रतिनिधिसभा बैठक बस्दै,के छन् एजेण्डा ?

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन १३ २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै,के छन् एजेण्डा ?

    काठमाडौं । संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए।

    images
    images

    उनका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ।

    यसैगरी बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको 'सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०'माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट