Sep 20 2024 | २०८१, असोज ४ गते

पोखरामा २४ जना चढेको बस दुर्घटनामा १ विद्यार्थीको मृत्यु

पोखरामा २४ जना चढेको बस दुर्घटनामा १ विद्यार्थीको मृत्यु

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १४ २०८१
  • पोखरामा २४ जना चढेको बस दुर्घटनामा १ विद्यार्थीको मृत्यु

    पोखरा । पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ।  सोमबार बिहान विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमाेरियल स्कुलको बस पोखरा-१७, फुस्रेखोलामा दुर्घटना भएको हो।

    images
    images

    पोखरामा सोमबार बिहान दुर्घटनामा परेको स्कुल बस दुर्घटनामा बालिकाको मृत्यु भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।

    उनको परिचय भने खुलिसकेको छैन।  घाइतेहरूको अहिले पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बसमा चालक र सहचालक गरी २४ जना थिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट