Sep 17 2024 | २०८१, असोज १ गते

तोलामा पाँच सयले घट्यो सुनको मूल्य

तोलामा पाँच सयले घट्यो सुनको मूल्य

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ७ २०८१
  • तोलामा पाँच सयले घट्यो सुनको मूल्य

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला रु एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ । विहीबार प्रतितोला रु एक हजार आठ सय ३०मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार आठ सय १५ निर्धारण भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार